महिलाको यौनइच्छाको बारेमा एउटा नयाँ तथ्य सार्वजनिक भएको छ । जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले महिलाहरुको यौनइच्छाको बारेमा नयाँ तथ्य सार्वजनिक गरेको हो ।

अध्ययन अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिन भित्र महिलाहरूमा बढी यौन इच्छा हुने देखिएको छ । यो अवधिमा महिलामा यौन आनन्द पनि बढी आउने र त्यसअवधिमा गरिने यौन सम्पर्कले वैवाहिक जीवनलाई समेत रोमाञ्चीत बनाउने अध्ययनले देखाएको छ ।

उनीहरुले कुन समय यौनसम्बन्ध राख्दा इच्छा बढी हुने र कुन समयमा बढी आनन्दको अनुभूति हुन्छ भनी प्रश्न सोधेका थिए । अनुसन्धानकर्ताहरुले एक हजार युवतीमा यो अनुसन्धान गरेका थिए । एजेन्सी

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top