![]() |
चीनले नेपालको आग्रहलाई स्वीकार गर्दै केरूङबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माण गरिदिन सहमत भएको खबर आजको नागरिक दैनिकमा लक्ष्मण वियोगीले लेखेका छन्।
प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणओक्रममा उनले रेलमार्ग निर्माण गरिदिन गरेको आग्रहलाई चीनले स्वीकारेको हो।
चीनले सहमती जनाएको नेपाली प्रस्तावमा रेलमार्ग केरूङबाट काठमाडौं हुँदै पोखरा पुग्ने र त्यहाँबाट लुम्बिनीसम्म विस्तार हुने उल्लेख छ। चीनको क्यासी नामक कम्पनीले यसअघि नै काठमाडौं-पोखरा रेलमार्ग अध्ययन गरिसकेको छ।
![]() |


0 comments Blogger 0 Facebook
Post a Comment