आज मति २०७२ साल १०  गते मंगलबार चतुरतिथि तदअनुसार २3 मार्च  तपाई को आज को दिन राशी एस परकर छ   >>>

Aries: मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
तपाईको समय माया प्रेममा खर्च हुने छ । भोगविलाशक समान किनमेल हुने देखिन्छ । अधुरा काम पुरा हुने समय रहेको छ ।
Taurus: वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
तपाईको लागि फलदायी समय आएको छ । नयाँ कामको लागि सुनौलो अवसर आएको छ । सरकारी कामको मध्यमबाट धेरै प्रगति हुनेछ ।
Gemini: मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा):
तपाईको धन राम्रै काममा खर्च हुने समय आएको छ । सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ । नतिजा थोरै मात्र तपाइको साथमा छ ।
Cancer: कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
कसैको सेवा र सहयोगको लागि उतम समय रहेको छ । तपाइको सहयोग देखेर सबैजना सन्तुष्ट हुने देखिन्छ । कार्यक्रममा सहभागी हुनु होला ।
Leo: सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
यात्राको लागि त्यति उचित समय देखिदैन । यातायातको साधन बाट चोटपटक लाग्न सक्ने सम्भावना बडी रहेको छ । सानो कुरामा पनि विवाद नआउला भन्न सकिन्न ।
Virgo: कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
धार्मिक तथा सामाजिक काममा सहभागी हुन संलग्न हुन पयिनेछ। घरपरिवारबाट राम्रो सहयोग मिल्ने योग रहेको छ ।
Libra: तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
साथीसंग बिग्रन लागेका काम पनि सफल हुने देखिन्छ । हतारमा कुनै काम पनि नगर्नु होला । पछी राम्रै हुनेछ ।
Scorpio: वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
सन्तानको मायाबाट बन्चित हुनुपर्ने देखिन्छ । विभिन्न गणिततिय ज्ञान बिषयको ज्ञान प्राप्त गर्न सकिने छ । मांगलिक कार्य हुने देखिन्छ ।
Sagittarius: धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
आज सामान्य रमाइलो होला, टाडा नभए पनि रमाइलो यात्रा पनि होला, अरुको कुरा सुन्दा पट्यार लाग्नेछ ।
Capricorn: मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
कार्यमा प्रसन्नता आउने देखिन्छ । तपाईको बाकी रहेका काम सम्पन्न हुने दिन रहेको छ । समाजमा तपाईको मान बढ्ने देखिन्छ ।
Aquarius: कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
घरपरिवारबाट टाडा बस्नु पर्ने अवस्था आउनेछ । मनले चाहेको काम बन्ने देखिन्छ । कृषिजन्य कारोबारबाट सहयोग पुग्नेछ ।
Pisces: मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
तपाईको लागि आजको दिन खासै राम्रो छैन । पढाइ लेखाइतिर खासै त्यति ध्यान जाने देखिन्न । धन धेरै खर्च हुने समय रहेको छ

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top