विनासकारी भूकम्प र भारतीय नाकाबन्दीबाट पीडित नेपालको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारभरकै सबैभन्दा ठूलो ट्राभल वेवसाइट अमेरिकाको ट्रिप एडभाजरले यो वर्ष सन् २०१६ का लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तब्यको सूचीमा काठमाडौं २३ नम्बरमा परेको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

यो सूचीमा परेको काठमाडौं दक्षिण एसियाकै पहिलो हो। पहिलो स्थानमा बेलायतको लन्डन, दोस्रोमा टर्कीको इस्तानबुल छ।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top