||कृपया तपाईलाई दया छ भने यो नानी को तस्बीर like शेएर जसरी भय पनि गर्नुहोला|एक लिके / share =१ pray  d to  go 

 गौँडा १, ओखरीस्थित गौँडा माविको निर्माणाधिन भवनको अवलोकनका लागि आएका ह्यारीलाई विद्यार्थीले रंग पोतिदिएका थिए ।

लमजुङ भ्रमण सकेर फर्किनुअघि उनी मंगलबार बिहान विद्यालयको निर्माणाधीन भवनको निरीक्षणमा पुगेका थिए । उनलाई अबिर लगाउन पूजाको थालमा अबिर लिएर गएका विद्यार्थीले उनलाई अबिर लगाएका थिए । त्यसपछि उनले विद्यार्थीलाई अबिर लगाएपछि माहौल होलीमयमा परिवर्तन भएको हो ।

त्यसपछि गोर्खा वेलफेयर स्कीम (जीडब्ल्यूएस) एरिया वेलफेयर अफिसर लमजुङका प्रमुख क्याप्टेन बालकृष्ण गुरुङ, गोर्खा मेजर प्रकाश गुरुङ, प्रमुख जिल्ला अधिकारी मोहन जिसी, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, विद्यालयका प्रधानाधयापक उत्तरकुमार गुरुङ, विद्यार्थी साथै उपस्थितबीच अबिर छ्यापाछ्याप भएको थियो ।

सोमबारको राति गौँडा ७, लेउरानीबाट पौने १ घण्टाका पैदल हिँडेर गौँडा १, ओखरीको गौँडा माविमा आएका थिए । उनी बेलायती सेनाका भूतपूर्व स्व. गम्दू तामाङको जेठोछोरा डिलबहादुरको साइँला छोरा मेनबहादुरको घर बास बसेका थिए । स्व. गम्दूका पत्नि मंगलीसँग पनि राजकुमार ह्यारीले भेटे । मंगली र मेनबहादुरको घरको आँगन जोडिएको छ



0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top