चितवन, ९ चैत - नारायणी नदीमा एक युवाको शव फेला परेको छ । पाँच दिनअघि माछा मार्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका एक युवाको शव मंगलबार बिहानै फेला परेको हो ।


कोराक गाविस–७ घर भई भण्डारा–१ बस्ने २७ वर्षीय सन्तलाल मोक्तानको शव उद्योग वाणिज्य सङ्घको कार्यालय पछाडि नदी किनारमा बिहान फेला परेको हो।

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top