![]() |
काठमाडौं, १२ चैत - बिहीबार राती ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राति ११ बजेर ११ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्प ६० किलोमिटर गहिराईमा गएकाले धक्का महशुस भएको थिएन। ससाना भूकम्प गइरहँदा ठूलो भूकम्पको खतरा कम हुने केन्द्रले जनाएको छ।
![]() |


0 comments Blogger 0 Facebook
Post a Comment