मुम्बई । ‘बालिका वधु’ फेम प्रत्युषा बनर्जीले शुक्रवार सुसाइड गरेकी छिन् । उनी आफ्नो घरमा पासो लगाइ ज्यान दिएको अवस्थामा फेला परेकी थिइन् ।
pratyusha
उनलाई तत्काल कोकिलाबेन अंबानी हस्पिटलमा लगिएको थियो । तर चिकित्सकहरूले उनलाई तत्काल मृत्यु घोषणा गरेका थिए ।
त्यस बेला प्रत्युषाको शरीरमा चोट देखिएको चिकित्सकहरूले बताएका छन् । उनको शरीरमा संकास्पद डाम देखिएको समाचारमा उल्लेख छ । प्रत्युषालाई कुटपिटपछि हत्या पनि गरेको हुन सक्ने आफन्तले आशंका गरेका छन्
0 comments Blogger 0 Facebook
Post a Comment