डेढ वर्षअघि अनुदानमा पाएका यी जहाज एमए ६० र वाई १२ ई बाट उडान गर्दा यो परिमाणमा नोक्सानी भएको हो ।
निगम स्रोतका अनुसार यो वर्षको ३१ करोड ३३ लाख र अघिल्लो वर्षको ३२ करोड ३५ लाख गरी निगमले चिनियाँ जहाज भित्र्याएपछि ६३ करोड ७६ लाख नोक्सानी बेहोरोको छ ।
थप ४ जहाज ल्याउने बिषय मन्त्रिपरिषदमा बिचाराधीन रहेको
0 comments Blogger 0 Facebook
Post a Comment