काठमाडौँ, ०९ चैत्र - चितवनको दाह्रे चोक सराथोकमा फागुमनाउने क्रममा दुई युवाको समुहबीच खूकुरी हानाहान हुँदा तीनजना घाईते भएका छन्।

घाईते हुने तीनजनामा  सुजित, हस्तबहादुर र आशिष नाम गरेका युवा रहेको प्रहरीले जनाएको छ । अहिले घाईतेको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

                                   थप विवरण आउन बाँकी - See more at:

0 comments Blogger 0 Facebook

Post a Comment

 
Sajha samachar © 2013. All Rights Reserved. Powered by Blogger
Top